अर्जेन्टिनाको भाग्य परिक्षा आज

काठमाडौं । विश्वकप फुटबलमा मंगलबार पनि चार खेल हुँदैछन् । समूह सी का अन्तिम दुई खेल बेलुकी ७:४५ बजे हुनेछन् । यो समयमा अष्ट्रेलिया र पेरु तथा फ्रान्स र डेनमार्क भिड्दै छन् । लगातार दुई जितसहित फ्रान्स राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने ४ अंकको डेनमार्क र १ अंकको अष्ट्रेलियामध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा … Continue reading अर्जेन्टिनाको भाग्य परिक्षा आज